ad ad

कारोबार


७५ स्थानीय तहले एकै वर्ष किने ३ अर्ब ६६ करोडको सवारी साधन

७५ स्थानीय तहले एकै वर्ष किने ३ अर्ब ६६ करोडको  सवारी साधन

नेपालखबर
जेठ १४, २०८१ सोमबार १८:११, काठमाडौँ

७५ स्थानीय तहले एकै वर्ष ३ अर्ब ६६ करोड बराबरको सवारी साधन खरिद गरेका छन्।

 गत आर्थिक वर्ष नयाँ ४ पांग्रे गाडी खरिदमा साढे ३ अर्ब बढी खर्च गरेका हुन्।

१३० स्थानीय तहले २० करोड ७२ लाख ३८ हजारको दुइपाङग्रे सवारीसाधनसमेत ३ अर्ब ८७ करोड ४३ लाख ५८ हजारको सवारीसाधन खरिद गरेका छन्।

साथै २६४ स्थानीय तहले सवारीसाधन मर्मतमा ७३ करोड ६७ लाख र ३२७ स्थानीय तहले इन्धनमा १ अर्ब ५६ करोड  खर्च गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .