ad ad

कारोबार


विश्व बैंकको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री अमेरिका जाने

विश्व बैंकको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री अमेरिका जाने

नेपालखबर
बैशाख २, २०८१ आइतबार १६:३२, काठमाडौँ

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री वर्षमान पुन सोमबार अमेरिका जाने भएका छन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्व सम्मेलनमा सहभागी हुन उनी अमेरिका जान लागेका हुन्। 

उक्त बैठकमा मन्त्री पुनले दातृ निकायका अधिकारीहरु र राजनितिक भेटघाट समेत गर्ने कार्यक्रम तय भएको अर्थमन्त्रालयले जनाएको छ। 

नेपालले यही महिना अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दै छ। उक्त सम्मेलनको लागि समेत यो भ्रमण सहयोगी बन्ने अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .