ad ad

कारोबार


९ प्रतिशतभन्दा बढीले बढ्यो ५ कम्पनीको सेयर, साढे ३ अर्बको कारोबार

९ प्रतिशतभन्दा बढीले बढ्यो ५ कम्पनीको सेयर, साढे ३ अर्बको कारोबार

नेपालखबर
चैत ७, २०८० बुधबार १६:२८, काठमाडौँ

सेयरबजार परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ विन्दुमा रोकिएको छ। 

९४ लाख कित्ता सेयर कारोबार भएको दिन ३ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको हो। 

योसँगै ९४ कम्पनीको सेयर बढ्दा १४७ वटाको घटेको र ४ वटाको उही मूल्यमा कारोबार भएको छ। 

आज पाँचवटा कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ। आज कम्पनीको साढे १९ करोडसम्मको कारोबार भएको छ। 

टेबलमा हेर्नुहोस् आजको कारोबार 

धेरै बढेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
गुर्खाज फाइनान्स ९४६ १०
बुद्धभूमि नेपाल हाइड्रो ६०५ १०
सर्वोत्तम सिमेन्ट ६७२.७० ९.९९
गुराँस लघुवित्त १५०७ ९.९४
धौलागिरि लघुवित्त १२८० ९.२८

धेरै घटेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
बोटलर्स नेपाल बालाजु १८३५० ९.३२
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ८.३१ ८.०८
भगवती हाइड्रोपावर डेभलपमेन्ट ६१४ ६.६७
रिलायन्स फाइनान्स ३६५.९० ३.७१
नेपाल फाइनान्स ३८१ ३.५४

सर्वाधिक कारोबार भएका ५ कम्पनी

कम्पनी कारोबार भएको रकम (रु)
सोनापुर मिनरल्स १९५२९७१५१
शिवम् सिमेन्ट १७६०५७७३२
गुर्खाज फाइनान्स ११९११४७९२
हिमालयन रि इन्स्योरेन्स ७४०४९४२०
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त ७२७०३६७२

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .