ad ad

कारोबार


दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेपालखबर
माघ १४, २०८० आइतबार १५:३१, काठमाडौँ

साताको पहिलो कारोबार दिन (आइतबार) दुई कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ। आज मिड सोलु हाइड्रोपावर र माथिल्लो मैलुङ खोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो।

त्यसैगरी, समलिङ पावर कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ८.७३ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ७.७९ प्रतिशतले बढेको हो।

यी हुन सर्वाधिक गुमाउने कम्पनी
आज चन्द्रागिरी हिल्सका लगानीकर्ताले सर्वाधिक ९.८६ प्रतिशतका दरले गुमाउन पुगेका छन।

त्यसैगरी, इन्फिनिटी लघुवित्तको ६.४० प्रतिशत र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ५.१९ प्रतिशतका दरले गुमाउन पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .