ad ad

कारोबार


उद्योग महासंघको रोजगार समिति सदस्यमा पौडेल मनोनीत

उद्योग महासंघको रोजगार समिति सदस्यमा पौडेल मनोनीत

नेपालखबर
पुस ४, २०८० बुधबार २१:१६, काठमाडौँ

उद्योग वाणिज्य महासंघ र महासंघअन्तर्गतका प्रादेशिक संघहरुले समिति र त्यसमा सदस्यहरु विस्तार गरिरहेका छन्। 

सोही क्रममा बुधबार गोपाल खनालको सभापतित्वमा रहेको शिक्षा सीप विकास तथा रोजगार समितिमा नारायण प्रसाद पौडेललाई मनोनयन गरेको महासंघले जनाएको छ। 

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उनलाई पत्र समेत प्रदान गरेका छन्। त्यस्तै महासंघको कोशी प्रदेशले शिक्षा तथा सूचना समितिमा विवेक मिश्रलाई मनोनयन गरेको छ। 

उनलाई भने कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पत्र प्रदान गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .