ad ad

कारोबार


धनगढी उडेको श्री एयरलाइन्सको विमानमा समस्या, फर्कियो काठमाडौँ

धनगढी उडेको श्री एयरलाइन्सको विमानमा समस्या, फर्कियो काठमाडौँ

फाइल तस्बिर


नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १९:५, काठमाडौँ

काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ। समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए।

उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए।
 

प्राविधिक समस्या उत्पन्न भएको विमानका  यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर  गन्तव्यतर्फ पठाइएको जानकारी व्यवस्थापक मानन्धरले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .