कुनै समय सबैभन्दा बढी बिक्री भएको विमान ७३७ म्याक्स ग्राउन्डेड भएपछि अमेरिकी विमान निर्माता बोइङ २३ वर्षपछि पहिलो पटक घाटामा गएको छ।
सन् २०१९ बोइङले झण्डै ६४ करोड डलर गुमाएको छ। वर्षको अन्तिम ३ महिनामा कम्पनीको प्रत्येक सेयरमा २.३३ डलरले कमी आएको छ।
सन् २०१८ मा बोइङले १०.४६ अर्ब डलर नाफा कमाएको थियो।
तर, ७३७ म्याक्स धमाधम दुर्घटनामा पर्न थालेपछि विमानमै खोट रहेको पत्ता लागेको थियो। एजेन्सी

प्रतिक्रिया