बोर्डले जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड र पावर चाईना जेभीसंग अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको हो।
२ वर्ष भित्र सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्ने सझदारी भएको लगानी बोर्डले उल्लेख गरेको छ।
तामोर जलविद्युत आयोजनाले प्रदेश नं १ को ताप्लेजुङ, तेह्रथुम र पाँचथर जिल्लालाई समेट्छ।
बोर्डले गतवर्ष चैतमा लगानी सम्मेलनमा तामोर जलसाययुक्त आयोजना शोकेसमा राखेको थियो।
3
Shares

प्रतिक्रिया