कारोबार


यस बर्षको बजेटले लिएको पूराना योजना, नयाँ नारा

यस बर्षको बजेटले लिएको पूराना योजना, नयाँ नारा

नेपालखबर
जेठ १५, २०८० सोमबार २०:५०, काठमाडौँ

अगामी आर्थिक बर्ष २०७९/८० को बजेट अर्थमन्त्री डा.प्रकाशशरण महतले सार्वजनिक गरेका छन्। सोमबार संघीय संसदको दुवै सदनमा अर्थमन्त्री महतले बजेट प्रस्तुत गरेका हुन्।

पुरानै योजनाहरुलाई निरन्तरता दिइएको सामान्य किसिमको बजेटमा यस बर्ष नारा नयाँ राखिएको छ ।

यी हुन् बजेटका नयाँ र आर्कषक नाराहरूः
–रैथानेमा गर्व गरौँ 
–वाटर फ्रम द हिमालय 
–अबको जीवन स्वदेशमा नै 

–ल्याउने,सिकाउने र टिकाउने
–कोख देखि शोकसम्म सामाजिक सुरक्षा 
–आत्मनिर्भर अर्थतन्त्रको आधार : स्वदेशमै उत्पादन र रोजगार 
–मेक इन नेपाल मेड इन नेपाल पुरानै 
–उत्पादन साथमा अनुदान हातमा 
–खेतबारीमा प्राविधिक सेवा,उत्पादनमा टेवा
–पोषणयुक्त घाँसेवालीको विकास गरौँ,पशुजन्य उत्पादन बढाऔँ 
–जग्गा प्रशासनमा शुसासन 
–उत्पादनको र रोजगार : समृद्धिको आधार 
–श्रमको सम्मान राष्ट्रको अभियान
–नेपाल घुमौँ,नेपाल चिनौ
–गुणस्तरीय स्वास्थ्य उपचार : जनताको अधिकार
–एक चिकित्सक/स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था 
–एब घर एक धारा 
–बागमती नदीको शान,सभ्यताको उत्थान 
–सिँचाइमा लगानी,खेतबारीमा पानी 
–आधुनिक जीवनको आधार : सूचना प्रविधि र सञ्चार 
–हरित अर्थतन्त्र : दिगो विकासको मन्त्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad