सरकारले विलासिता शुल्क मोडालिटी ल्याएको छ। विलाशिताको लागि आयात हुने वस्तुको लागि थप २ प्रतिशत कर लगाउने भएको छ। ती वस्तुहरुको पहिलान समेत गरेको छ।
बजेटसँग सम्बधीत आर्थिक विधेयकमामा उल्लेख भए अनुसार पाँच तारे होटलमा रक्सी आयत गर्दा २ प्रतिशत महँगो पर्ने भएको छ।
त्यो पैसा उपभोक्तामाफर्त असुल गर्न सक्ने पर्नेछ।
त्यस्तै, विलासिताको शुल्क थप गर्ने अनय वस्तुमा दश लाख भन्दा बढि मूल्यका गरगहना आायतमा समेत थप हुनेछ।
यी वस्तुमा विलाशिता नतिरको खण्डमा १५ प्रतिशत ब्याज लगाउने ताएको छ।
84
Shares

प्रतिक्रिया