राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई थप कडाइ गरेको छ।
राष्ट्र बैंकले (घ) वर्गका लघुवित्त संस्थालाई एकीकृत निर्देशन, २०७८ संशोधनमार्फत कडाइ गरेको हो।
यसअघि असल कर्जाबापत १ प्रतिशत कर्जा नोक्सानी (प्रोभिजन) सीमा बढाएर १.३ प्रतिशत पुर्याएको छ।
लघुवित्त संस्थाको प्रोभिजन ०.३ प्रतिशतले बढाएको छ । यसले लघुवित्तको लगानी क्षमता समेत घट्नेछ।
75
Shares

प्रतिक्रिया