कमलपोखरीमा रहेको व्यावसायिक भवन सिटी सेन्टरले विगतझै नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ।
यस उपलक्ष्यमा सो मलमा रहेका सबैजसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ ।
यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन्।
3
Shares

प्रतिक्रिया