ad ad

कारोबार


पूर्वसचिव खनालले गरे बिहे

पूर्वसचिव खनालले गरे बिहे

खनाल र उनकी श्रीमती परिवारको साथमा (सामाजिक सञ्जाल)


नेपालखबर
माघ १३, २०७९ शुक्रबार १५:१५, काठमाडौँ

पूर्वसचिव रामेश्वर खनालले बिहे गरेका छन्। बिहीबार श्रीपञ्चमीका दिन उनले सरिता शर्मा पोखरेलसँग विवाह गरेका हुन्। पूर्वअर्थसचिव रामेश्वर खनालको यो दोस्रो विवाह हो।

उनको पहिलो श्रीमतीको ४ वर्षअघि मृत्यु भएको हो। पहिलो श्रीमती सुचित्रा खनालको निधनसँगै खनाल एकल भएका थिए। 

सरिता शर्मा समेत एकल जीवन बिताइरहेकी थिइन्। उनीहरु दुईबीच विवाह भएको हो।

खनाल पछिल्लो समय प्राध्यापन पेशामा छन् भने उनी अर्थविद्को रुपमा समेत परिचित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .