कारोबार


२ सय रुपैयाँ सस्तो भयो सुन, तोलाको कति?

२ सय रुपैयाँ सस्तो भयो सुन, तोलाको कति?

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १२:१२, काठमाडौँ

सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ सस्तो भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै तेजाबी सुन आज ९९ हजार ५ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ। 

अघिल्लो दिन छापावाल सुन १ लाख २ सय, तेजाबी सुन ९९ हजार ७ सय र चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad