कारोबार


निर्माण व्यवसायीलाई भुक्तानीको पहल गर्छुः अर्थमन्त्री

निर्माण व्यवसायीलाई भुक्तानीको पहल गर्छुः अर्थमन्त्री

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार १०:०,

अर्थमन्त्री डाक्टर डा. युवराज खतिवडाले निर्माण व्यवसायीहरुको रकम भुक्तानीका लागि पहल गर्ने बताएका छन्।

अर्थ मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भेट गर्दै अर्थमन्त्री डाक्टर खतिवडाले रकम भुक्तानीका लागि सहयोग गर्ने बताएका हुन्।

व्यवसायीहरुको ठूलो रकम भुक्तान नुहँदा देशको समग्र अर्थतन्त्रमा नै नकारात्मक असर परेको महासंघको ठहर छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले म्याद थप, बैंक क्रेडिट लाइन लगायतका विषयमा पनि अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad