बागमती


काठमाडौँ-१६ मा यसरी भइरहेको छ मतदान (तस्बिरहरू)

काठमाडौँ-१६ मा यसरी भइरहेको छ मतदान (तस्बिरहरू)

सरोज बैजु
मंसिर १६, २०८१ आइतबार ९:४६, काठमाडौँ

पद रिक्त रहेका देशका विभिन्न स्थानीय तहसँगै काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ मा पनि वडाध्यक्ष पदका लागि आज बिहान ७ बजेदेखि मतदान जारी छ। 

०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भइरहेको हो। 

काठमाडौँ-१६ मा नेपाली कांग्रेसले देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट (माओवादीको समर्थनमा) मीनबहादुर मानन्धरसहित चुनावी प्रतिस्पर्धामा छन्।

राप्रपा, नेपकिपा, राप्रपा नेपाल, जसपा लगायतका दलका उम्मेदवार पनि वडा अध्यक्षको दौडमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad