बागमती


काठमाडौं महानगरपालिकाको निर्माणाधीन भवनबाट लडेर कामदारको मृत्यु

काठमाडौं महानगरपालिकाको निर्माणाधीन भवनबाट लडेर कामदारको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज १२ , काठमाडौँ

काठमाडौं महानगरपालिाकको निर्माणाधीन भवनबाट लडेर एक कामदारको मृत्यु भएको छ।

प्रहरीका अनुुसार काठमाडौं महानगरपालिका–२२, धर्मपथस्थित काठमाडौं महानगरपालिकाको निर्माणाधीन भवनमा काम गर्ने क्रममा लड्दा रौतहट देवही गोबाही नगरपालिका–६ घर भएका २७ वर्षीय रामाकान्त महतोको  मृत्यु भएको हो।

भवनको चौथो तलाबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।  

असोज १२, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad