ad ad

अटो


फक्सवागनको वार्म विन्टर अफर, यस्ता छन् सुविधा

फक्सवागनको वार्म विन्टर अफर, यस्ता छन् सुविधा

नेपालखबर
पुस ८, २०७६ मंगलबार १२:७,

पूजा इन्टरनेशनल प्रालिले बुधबारदेखि लागू हुने गरी फक्सवागन वार्म विन्टर अफर ल्याएको छ।

जर्मन कारनिर्माता फक्सवागनका गाडीहरुको नेपालको अधिकृत बिक्रेता कम्पनी पूजाले बुधबारदेखि माघ १ गतेसम्म लागू हुने गरी जाडो अफर सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार आकर्षक छुट, फ्रि एक्सेसरिज, एक वर्षसम्म निःशुल्क बीमा, विदेश यात्रा, फाइनान्समा सहजता र एक्सचेन्ज सुविधा, एक आर्थिक वर्षका लागि निःशुल्क सडक कर, दुई वर्षसम्मको वारेन्टी र अन्य सुविधाहरु अफरमा समावेश गरिएको छ।

यो सुविधा कम्पनीका नेपालभर रहेका शोरुमहरुमा उपलब्ध हुने पूजा इन्टरनेशनलले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .