अटो


विभागले भन्यो : नम्बर प्लेट नियम पालना नगरे कारबाही गर्छौँ

विभागले भन्यो : नम्बर प्लेट नियम पालना नगरे कारबाही गर्छौँ

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ११:३७,

यातायात व्यवस्था विभागले नम्बर प्लेट नियम कार्यान्वयन गर्न सूचना जारी गरेको छ।

विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ बमोजिम दर्ता भएका सवारी अनुसूची ६ बमोजिम नम्बर प्लेट राख्न आग्रह गरेको छ।

अनुसुची ६ अनुसार प्रदेश संकेत सहित सवारीको अगाडि तल र माथि गरी दुई लाईन र पछाडि तल र माथि गरी तिन लाईनमा नम्बर प्लेट राख्न अनिवार्य गरेको छ ।

सवारीधनीहरुले विभागले जारी गरेको सूचनाअनुसार नम्बर प्लेट नराखे प्रचलित कानुनबमोजिम कारबाही गर्ने बताएको छ।

number plate

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad