कैलाली क्षेत्र नम्बर १ मा कांग्रेसका जनकराज चौधरीले सुरुवाती अग्रता कायम गरेका छन्।
३४८ मतका साथ कांग्रेसका चौधरीले अग्रता बनाइरहँदा उनलाई स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २४१ मतका साथ पछ्याइरहेका छन्।
रास्वपाकी कोमल ज्ञवालीले १९९ मत ल्याएकी छन्।
यस्तै एमालेका द्वारिकाप्रसाद न्यौपानेले ९९ मत प्राप्त गरेका छन्।
255
Shares

प्रतिक्रिया