सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत आज मतदान जारी छ। प्रदेशका ११७६ वटै मतदानस्थलमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ। पछिल्लो अपडेट अनुसार ६ लाख ७० हजार ३६५ मत खसेको छ। प्रकाशित: फागुन २१, २०८२ बिहिबार १५:५२ 108 Shares
प्रतिक्रिया