सुदूरपश्चिम


अपडेट–बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

अपडेट–बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

नेपालखबर
माघ २२, २०८२ बिहिबार २२:२, कञ्चनपुर

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। 

बिहीबार बेलुका पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा बस दुर्घटनामा परेको हो। 

जन्ती लिएर पुर्चौडीबाट बझाङतर्फ गइरहेको पवनदूत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस सडकबाट २ सय मटिर तल खसेको थियो। 

स्थानीय र प्रहरी उद्धारमा जुटेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad