सुदूरपश्चिम


कैलाली १ मा नाउपा नेपालबाट रेशमको उम्मेदवारी

कैलाली १ मा नाउपा नेपालबाट रेशमको उम्मेदवारी

नेपालखबर
माघ ६, २०८२ मंगलबार १६:१६, कञ्चनपुर

कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले मंगलबार मनोनयन दर्ता गराएका हुन।

०७४ को चुनावमा कैलाली १ बाट चौधरी निर्वाचित भएका थिए। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएपछि पद गुमाएका थिए। 

०७९ को चुनावमा कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीबाट चौधरीकी पत्नी रञ्जिता श्रेष्ठले चुनाव जितेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad