मंसिर ४ देखि कतारमा हुनलागेको फिफा विश्वकपका लागि युरोपेली देश बेल्जियमले २६ सदस्यीय टोली घोषणा गरेको छ।
टोलीमा केभिन डी ब्रुने, एडेन हाजार्ड, थोर्गेन हाजार्ड र रोमेलु लुकाकुजस्ता चर्चित अनुहार समावेश छन्।
यस्तो छ २६ सदस्यीय टोली
गोलरक्षक
रक्षक
टी कास्ट्याग्ने, यान भर्टोन्गेन, यासोन डेनायर, थोमस म्युनायर, टी अल्डरवेरेल्ड, आउट फाइस, आर्थुर थेट, ब्रान्डोन मिचिली
मिडफिल्डर/फरवार्ड

प्रतिक्रिया