फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘एच’को हाल जारी खेलमा स्पेनले पहिलो हाफमा उरुग्वेविरुद्ध अग्रता बनाएको छ।
मेक्सिकोको एस्टाडियो ग्वाडालाहारामा जारी खेलको ४२औँ मिनेटमा आलेक्स बाएनाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका हुन्।
दोस्रो हाफको खेल भर्खरै सुरु भएको छ।
समूह ‘एच’को शीर्ष स्थान तय गर्न यो खेल महत्वपूर्ण मानिएको छ।
69
Shares

प्रतिक्रिया