ad ad

खेल


मैत्रीपूर्ण क्रिकेट : हङकङविरुद्ध नेपालले गुमायो पहिलो विकेट

मैत्रीपूर्ण क्रिकेट : हङकङविरुद्ध नेपालले गुमायो पहिलो विकेट

नेपालखबर
फागुन २६, २०८० शनिबार १३:२३, काठमाडौँ

हङकविरुद्ध जारी फ्रेण्डसिप कप टी–२० आईमा नेपालले पहिलो विकेट गुमाएको छ। २ सय १३ रनको विशाल लक्ष्य लिएर खेलिरहेको नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको हो। 

हङकङका खेलाडी अतिक इक्बाको हातबाट ओपनर भुर्तेल क्याचआउट भएका हुन्। 

अहिले ओपनर बिनोद भण्डारी र कप्तान रोहित पौडेल ब्याटिङ गरिरहेका छन्। तेस्रो ओभरको खेल चलिरहँदा नेपालले २२ रन बनाएर खेलिरहेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .