खेल


प्रिमियर लिगमा आइतबार चार खेल हुँदै (तालिकासहित)

प्रिमियर लिगमा आइतबार चार खेल हुँदै (तालिकासहित)

नेपालखबर
असोज १९, २०७६ आइतबार १०:३,

इंग्लीस प्रिमियर लिगमा आइतबार चार खेल हुँदैछन्।

आज चेल्सी, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र चेल्सीजस्ता बलिया टोली मैदान उत्रँनेछन्।

प्रिमियर लिगमा आठौं चरणको खेल जारी रहँदा अहिलेसम्मको अंकतालिका अनुसार २४ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ।

१६ अंक भएको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने समान १४–१४ अंक भएका लेस्टर सिटी र क्रिस्टल प्यालेस गोल अन्तरका आधारमा तेस्रो र चौथो स्थानमा छन्।

सबै खेल तालिका नेपाली समयअनुसार

१. आर्सनल र एएफसी बर्नमाउथः राति ६ बजेर ४५ मिनेटमा

२. म्यानचेस्टर सिटी र उल्भरह्याम्पटन ः राति ६ बजेर ४५ मिनेटमा

३. साउथह्याम्पटन र चेल्सीः राति ६ बजेर ४५ मिनेटमा

४. न्युक्याश्चल युनाइटेड र म्यानचेस्टर युनाइटेडः राति ९ बजेर १५ मिनेटमा

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad