यूइएफए च्याम्पियन्स लिग फुटबलमा बुधबार आठ खेल हुँदैछन्। समूह चरणका खेलमा बलिया टोलीहरु प्रतिस्पर्धामा उत्रँन लागेका छन्।
रियल मड्रिड, पीएसजी, टोटनह्याम, म्यानचेस्टर सिटी, बार्यन म्युनिख, युभेन्ट्स, एथ्लेटिको मड्रिडजस्ता बलिया टोलीले आज प्रतिस्पर्धा गर्नेछन्।
गत सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुल हो भने उपविजेता टोटनह्याम हो।
सबै खेलतालिका नेपाली समयअनुासर
१. क्लब ब्रगी र ग्यालाटासारेः राति १० बजेर ४० मिनेटमा
२. ओलम्पियाकोस र टोटनह्यामः राति १० बजेर ४० मिनेटमा
३. एथ्लेटिको मड्रिड र युभेन्ट्सः राति १२ बजेर ४५ मिनेटमा
४. बेयर लिभरकुसेन र लोकोमोटिभ मस्कोः राति १२ बजेर ४५ मिनेटमा
५. बायर्न म्यानिख र रेडस्टार बिलग्रेडः राति १२ बजेर ४५ मिनेटमा
६. डाइनामो जाग्रेब र एटलान्टाः राति १२ बजेर ४५ मिनेटमा
७. पीएसजी र रियल मड्रिड: राति १२ बजेर ४५ मिनेटमा
८. सक्तर डानेट्स र म्यानचेस्टर सिटीः राति १२ बजेर ४५ मिनेटमा
Shares

प्रतिक्रिया