म्युनिखले ब्राजेलियन कौटिन्होलाई ऋणमा अनुबन्ध गर्ने सम्झौता गरेको हो। म्युनिखका कार्यकारी अधिकृत कार्ल हिन्ज रुमिन्गेले आफूहरुले खेलाडीको नाम भन्दा पनि उसको क्वालिटीलाई मध्यनजर राख्दै कौटिन्होलाई भित्र्याएको बताए।
२०१८ को जनवरीमा लिभरपुलबाट १ सय ४२ मिलियन पाउण्डमा कौटिन्हो बार्सिलोना आएका थिए। उनले बार्सिलोनाबाट ७६ खेल खेल्दै २१ गोल समेत गरे।
प्रतिक्रिया