खेल


नेदरल्याण्डको दोस्रो विकेट गुम्यो, सन्दीपले लिए दुवै विकेट

नेदरल्याण्डको दोस्रो विकेट गुम्यो, सन्दीपले लिए दुवै विकेट

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार १०:२,

नेपालले नेदरल्याण्डको दोस्रो विकेट लिएको छ।

छैटौं ओभरको तेस्रो बलमा सन्दीप लामिछानेले टोविस भीसीको विकेट लिएका हुन्।

नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याइरहेको नेदरल्याण्डले ६ ओभरको खेल सकिँदा ७१ रन जोडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .