ad ad

समाज


नक्कली पीसीआर रिपोर्ट दिएको आरोपमा सूर्या ल्यावमा प्रहरी छापा

नक्कली पीसीआर रिपोर्ट दिएको आरोपमा सूर्या ल्यावमा प्रहरी छापा

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ९:५५,

काठमाडौंको एक स्वास्थ्य ल्यावमा प्रहरीले छापा मारेको छ। सिनामंगलको सूर्या ल्यावमा प्रहरीले आज छापा मारेको हो।

नक्कली पीसीआर रिपोर्ट दिने गरेको उजुरी आएपछि छापा मारिएको प्रहरीले जनाएको छ।

सम्वन्धित व्यक्तिको स्वाव नलिइकन पीसीआर परीक्षणको रिपोर्ट दिने गरेको उजुरी आएपछि छापा मारेको महानागरीय प्रहरी अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .