नेपालले नेदरल्याण्डको पहिलो विकेट लिएको छ। दोस्रो ओभरको तेस्रो बलमा सन्दीप लामिछानेले म्याक्स वडको विकेट लिएका हुन्।
वडले व्यक्तिगत ९ रन बनाई बोल्ड भएका हुन्। नेदरल्याण्डले १४ रन जोडेको छ।
तीन देश सम्मिलित त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्याण्डसामु २०७ रनको लक्ष्य पेस गरेको छ।
3
Shares

प्रतिक्रिया