नेपाल सुपर लिग(एनएसएल) को खेलाडी किनबेच अक्सन केही समय अघि काठमाडौंमा सम्पन्न भएको छ।
अक्सनबाट ७ टोलीले डेढ सय खेलाडीमाथि बोली लगाएका थिए। अक्सनबाट टोलीहरुले १४—१४ खेलाडी अनुबन्ध गरेका छन।
यसबाहेक प्रत्येक टोलीले ३ विदेशी र दुई स्थानीय खेलाडीलाई अनुबन्ध गर्नुपर्ने हुन्छ। लिग आगामी बैशाख ११ गतेदेखि काठमाडौंमा सुरु हुनेछ।
नेपाली फुटबलमा पहिलोपल्ट खेलाडीहरुको अक्सन भएको हो। अक्सनबाट टोलीले खरिद गरेका खेलाडीहरु यस्ता छन्ः



3
Shares

प्रतिक्रिया