बार्सिलोना फिलिप कोटिन्होलाई बेच्न चाहिरहेको छ।
फ्र्यांकी डि जोङ र एन्टोनी ग्रीजम्यानजस्ता स्टार खेलाडी अनुबन्ध गरेको बार्सिलोनाले कोटिन्होको लागि नयाँ घर खोजिरहेका छन्।
मार्काका अनुसार बार्साले इंग्लीस क्लब टोटनह्यामसँग कोटिन्होबारे कुरा गरिरहेको छ। ट्रान्सफर डेट सकिँनै लाग्दा बार्साले छलफललाई तिव्रता दिएको जनाइएको छ।
गत सिजन कोटिन्होले बार्सामा उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन्।

प्रतिक्रिया