ad ad

खेल


इटालीका खेलकुदमन्त्रीले भनेः अहंकारी रोनाल्डोले कोरोनाविरुद्धको नियम पालना गरेनन्

इटालीका खेलकुदमन्त्रीले भनेः अहंकारी रोनाल्डोले कोरोनाविरुद्धको नियम पालना गरेनन्

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ११:१९,

कोरोनाविरुद्धको उपायहरु बेवास्ता गर्दै रोनाल्डो इटाली फर्किएको उनको भनाइ छ।

रोनाल्डोलाई कोरोना लागेकाले इटाली आउन अनुमति नदिएको भएपनि उनी इटाली आएको भिनसेन्जोको भनाइ छ।

इटालीको टेलिभिजनसँग अन्तर्वार्ता दिँदै भिनसेन्जोले भनेका छन्,‘अहंकारी रोनाल्डोले कोरोनाविरुद्धको नियम पालना गरेनन्, उनीविरुद्ध इटालीमा अनुसन्धान हुन्छ।’

इटालीका खेलकुदमन्त्रीले आफ्नो आलोचना गरेपछि रोनाल्डोले भनेका छन्,‘इटालीका एक भद्र पुरुषले मैले कोरोनाको नियम पालना नगरेको बताइरहेका छन्। म उनको नाम लिन चाहन्न। ती सबै झुठा कुरा हुन्। मैले कोरोनाविरुद्धका सबै उपाय पछ्याएको छ। म हवाई एम्बुलेन्समा इटाली आएको हु र म कसैको सम्पर्कमा आएको छैन।’ स्पोर्ट्स बाइबल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .