पूर्व स्टार फुटबलर रोनाल्डो नाजेरियोलाई उछिन्दै उनी देशका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका हुन्।
नेमारले मंगलबार रातिको विश्वकप छनौट खेलमा पेरुविरुद्ध ह्याट्रिक गरेका थिए।
नेमारले राष्ट्रिय टोलीबाट १०३ खेलमा ६४ गोल गरेका छन्। रोनाल्डो नाजेरियोले ९८ खेलबाट ६२ गोल गरेका थिए।
ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी भने पेले हुन्। पेलेले ७७ गोल गरेका छन्। एजेन्सी
रोनाल्डो र पेले

प्रतिक्रिया