हालै यूएस ओपनको चौथो राउण्डमा अन्जानमा हानेको बलले लाईन रेफ्रीलाई लागेपछि उनी खेलका लागि अयोग्य ठहर भएका थिए।
उनलाई यसपटकको यूएस ओपनको उपाधि दाबेदार मानिएको थियो।
खेलबाट निकालिएको केही समयपछि जोकोभिनले लाइन रेफ्रीको स्थानमा प्रविधि उपयुक्त हुने बताएका हुन्।
टेनिसको परम्परा र संस्कारलाई आफ्नो सम्मान रहेको बताउँदै उनले प्रविधि सम्पन्न विश्वमा टेनिसमा मात्र साइड रेफ्री राखिनु अर्थपूर्ण नरहेको टिप्पणी गरेका छन्। एजेन्सी
यो पनिः अन्जानमा हानेको बलले रेफ्रीलाई लागेपछि जोकोभिच यूएस ओपनमा अयोग्य ठहरिए

प्रतिक्रिया