मंगलबार ९ जनामा गरिएको पीसीआर परीक्षणमा एकमा कोरोना पुष्टि भएको क्लबले आफ्नो आधिकारीक वेबसाइटमा जानकारी दिएको छ।
ती खेलाडीमा कोरोनाको कुनै लक्षण नभएको र उनी हाल घरमा क्वारेन्टिन बसिरहेको बताइएको छ।
कोरोना देखिएका खेलाडी च्याम्पियन्स लिग खेल्ने खेलाडीको सम्पर्कमा भने नरहेको बताइएको छ। बिहीबार बार्सिलोनाले लिस्बोनमा बार्यन म्युनिखसँग च्याम्पियन्स लिगमा सेमिफाइनल प्रवेशको लागि भिड्दैछ।
सिनियर टोलीसँग कोरोना देखिएका खेलाडी सम्पर्कमा नभएको वेबसाइटमा उल्लेख गरिएको छ।
3
Shares

प्रतिक्रिया