कतारमा हुने फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेका राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
दोस्रो चरणमा आज मंगलबार होम क्वारेन्टिनमा बसेका खेलाडीसहित अफिसियलको स्वाब संकलन गरिएको हो। पहिलो र दोस्रो चरणमा गरी कुल ५४ जनाको स्वाब संकलन गरिएको एन्फाले जनाएको छ।
पहिलो चरणमा सोमबार ११ खेलाडी, प्रशिक्षक र अफिसियल गरी २५ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। बाँकी खेलाडी र अफिसियलकाे आज स्वाब संकलन गरिएकाे हाे।
पाटन अस्पतालमा यसरी गरिएकाे थियाे स्वाब संकलन (तस्बिरहरूः एन्फा)
याे पनि :
खेलाडीको कोरोना परीक्षणका लागि यसरी गरियो स्वाब संकलन (फोटोफिचर)

























3
Shares

प्रतिक्रिया