पाकिस्तानका चर्चित पूर्वक्रिकेटर शाहिद अफ्रिदीलाई कोरोना भाइरसकाे संक्रमण भएको छ।
उनी आफैंले ट्विट गरेर आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन्।
‘म बिहीबारदेखि अस्वस्थ महसुस गरिरहेकाे थिएँ। जीउ नराम्ररी दुखिरहेको थियो। परीक्षण गराउँदा दुर्भाग्यवश मलाई कोरोना पोजिटिभ पुष्टि भएको छ। अब म छिटो सञ्चो हुन तपाईंको प्रार्थना आवश्यक छ, इन्साअल्लाह!
— Shahid Afridi (@SAfridiOfficial) June 13, 2020I’ve been feeling unwell since Thursday; my body had been aching badly. I’ve been tested and unfortunately I’m covid positive. Need prayers for a speedy recovery, InshaAllah #COVID19 #pandemic #hopenotout #staysafe #stayhome

प्रतिक्रिया