विश्वकप फुटबलअन्तर्गत समूह ‘जे'को जारी खेलमा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध १ गोल गरेको छ।
अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको १७औँ मिनेटमा पहिलो गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्।
अमेरिकास्थित कन्सास सिटी स्टेडियममा जारी खेलमा यी तस्बिर राख्दासम्म पहिलो हाफ भएको छ।









प्रतिक्रिया