विश्वकपअन्तर्गत समूह ईको जारी खेलमा आइभरीकोस्ट र इक्वडेर पहिलो हाफसम्म बराबरीमा रोकिएका छन्।
फिलिडेल्फियामा भइरहेको प्रतिस्पर्धामा इक्वडेरले दुईपटक गोल हान्ने प्रयास गरे पनि बल पोस्टमा लागेर फर्क्यो।
समूह सीकै पहिलो खेलमा जर्मनीले कुराकाओलाई ७–१ गोल अन्तरले हराएको छ।
प्रतिक्रिया