खेल


१६औँ ओभरमा सय रन, ६ विकेट पतन

१६औँ ओभरमा सय रन, ६ विकेट पतन

तस्बिर: सरोज नेपाल


नेपालखबर
माघ २९, २०८२ बिहिबार १६:२६, काठमाडौँ

इटालीविरुद्ध नेपालले लगातार विकेट गुमाएको छ। 

१६औँ ओभरमा बल्ल सय रन पूरा गरेको नेपालले चौथो बलमा आरिफ शेखलाई २७ रनमा गुमाएको हो। 

उनले २४ बल खेले। नेपालले ६ विकेट गुमाएर १०० रन मात्र बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad