इटालीविरुद्ध नेपालले आठौँ ओभरमा तेस्रो विकेट गुमाएको छ। ओपनर आसिफ शेख २० बलमा २० रन बनाएर आउट भएका हुन्। आठौँ ओभरको दोस्रो बलमा आसिफ स्टम्पिङमा परेका हुन्। नेपालले लगातार विकेट गुमाएको छ। प्रकाशित: माघ २९, २०८२ बिहिबार १५:५१ | February 12, 2026 45 Shares
प्रतिक्रिया