नेपालले इटालीविरुद्ध सय रन नबनाउँदै चौथो विकेट गुमाएको छ। चौधौँ ओभरको पाँचौँ बलमा दीपेन्द्र सिंह ऐरी १८ बलमा १७ रन बनाएर आउट भएका हुन्। नेपालले १४ ओभरमा ९३ रन बनाएको छ। प्रकाशित: माघ २९, २०८२ बिहिबार १६:१५ 54 Shares
प्रतिक्रिया