इटालीविरुद्ध नेपालले भारत र श्रीलंकामा जारी विश्वकपमा दोस्रो विकेट गुमाएको छ।
कप्तान रोहित पौडेल १४ बलमा २३ रन बनाएर आउट भएका हुन्। उनी क्रिशान कलुग्यामेजको बलमा स्टेवार्टको हातबाट आउट भए। रोहितले दुई छक्का हाने।
नेपालले ७ ओभरमा २ विकेट गुमाएर ४९ रन बनाएर खेलिरहेको छ। यसअघि ओपनर कुशल भुर्तेल आउट भएका थिए।









36
Shares

प्रतिक्रिया