खेल


३७ रन बनाउँदा नेपालले गुमायो पहिलो विकेट

३७ रन बनाउँदा नेपालले गुमायो पहिलो विकेट

तस्बिर: सरोज नेपाल


नेपालखबर
माघ २५, २०८२ आइतबार १७:२८, काठमाडौँ

नेपालले आईसीसी टी२० विश्वकपको इंग्ल्यान्डविरुद्धको खेलमा पहिलो विकेट गुमाएको छ। 

चौथो ओभरको पाँचौँ बलमा ओपनर आसिफ शेख आउट भएका हुन्। उनले ९ बलमा ७ रन बनाए। 

अर्का ओपनर कुशल भुर्तेल १४ बलमा २८ रनमा खेलिरहेका छन्। 

नेपालले ४ ओभर सकिँदा ३७ रन जोडेको छ। इंग्ल्यान्डविरुद्ध जितका लागि नेपाललाई १८५ रन चाहिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad