नेपाल–चीनबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले चीनलाई ३–१ गोलले पराजित गरेको छ। चीनको परम्परागत नयाँ वर्ष तथा वसन्त चाडको अवसरमा शनिबार खेल भएको हो।
नेपाल–चीनबीचको खेलकुदले सांस्कृतिक सम्बन्धलाई समेत थप मजबुत बनाउने विश्वासले विगत दुई वर्षदेखि हुँदै आएको छ। प्रतियोगिता काठडौँको दशरथ रंगशालामा भएको हो।

























150
Shares

प्रतिक्रिया