घरेलु मैदानमा जारी साफ क्लब च्याम्पियनसिप अन्तर्गत नेपालको एपीएफ फुटबल क्लब र पाकिस्तानको कराँची सिटी एफसीले पहिलो हाफमा बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।
पहिलो हाफमा एपीएफले गोलको केही मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन।
खेलको १७ मिनेटमा कराँचीकी लउरेन्स ब्यारीको प्रहार क्रसबार माथिबाट बाहिरियो।

42
Shares

प्रतिक्रिया