नेपाल प्रिमियर लिगको फाइनल खेलमा लुम्बिनी लायन्सविरुद्ध खराब प्रदर्शन जारी राखेको सुदूरपश्चिम रोयल्सले १५औँ ओभरमा सातौँ विकेट गुमाएको छ।
हरमित सिंह ११ बलमा १ छक्का मद्दतमा १० रन बनाएर आउट भएका हुन्।
शेर मल्लको बलिङमा डार्सी शटको हातबाट उनी आउट भए।
सुदूरपश्चिमले १५ ओभर सकिँदा ६३ रन बनाएर खेलिरहेको छ।
51
Shares

प्रतिक्रिया